Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मलाई रकम अपचलनको आरोप लाउनु फुटवादीहरुको अराजकता र उछृखलता हो: भीम रावल


    बिहिबार, पुष २३ २०७७
    2.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । नेकपा प्रचण्ड-माधव नेपाल समुहका नेता भीम रावलले रकम अपचलनको झुठाे आरोप लगाएकाे प्रति आपत्ति जनाएका छन्। 

    उनले समाजिक संञ्जाल फेसकुक मार्फत आपत्ति जनाएका हुन्।

    उनले फेसबुकमा लेखेका छन्, ‘नेकपा, सुदूरपश्चिम प्रदेश कमिटीका आधिकारिक सचिव र कार्यलय सचिवले पार्टीको खाता सञ्चालन गर्दा मलाई रकमको अपचलन गरेको भनी कुप्रचार गर्दै गालीगलौज गर्नु फुटवादी पार्टी विधि मिचाहाहरूको अराजक प्रवृत्ति र उछृंखलता मात्र हो।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार