Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • स्ववियु चुनाव: आरआर क्याम्पसमा चैत १६ गते मतदान गर्ने निर्णय


    शुक्रबार, चैत्र ८ २०८१
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रत्नराज्य क्याम्पसमा आगामी चैत १६ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुने भएको छ ।

    ५ चैतमा चुनाव गर्ने अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएका थिए । शुक्रबार सर्वदलीय बैठक बसेर १६गते चुनाव गर्ने निर्णय भएको क्याम्पस प्रमुख पद्म कुमार अधिकारीले बताए ।

    ‘जहाँबाट रोकिएको हो त्यहीबाट प्रक्रिया अगाडि बढ्छ । मतदान मात्र रोकिएको हो । अरु तयारी पूरा भएको छ,’ उनले भने ।

    आरआरमा ५ हजार १४६ मतदाता छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार