Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नागरिक समाजसँग अन्तरक्रिया गर्दै प्रचण्ड-नेपाल समूह


    बिहिबार, पुष २३ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले आज नागरिक समाजका अगुवाहरुसँग छलफल गर्दैछ ।

    आन्दोलनमा उत्रिएको प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा बृहत अन्तरक्रियालाई निरन्तरता दिएको हो । हिजो विभिन्न राजनीतिक दलका नेतासँग अन्तरक्रिया गरेको थियो ।

    प्रचण्ड-नेपाल समूहले आज दिउँसाे २ बजेपछि नागरिक समुहसँग अन्तरक्रियाकाे आयोजना गरेको छ । प्रतिनिधि सभा विघटनपछि पनि मुलुकमा गम्भीर राजनीतिक षड्यन्त्र भैरहेको भन्दै नागरिक समाजको राय लिन लागिएको दलका नेताले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार