काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह ०१ः१५ बजेवाट सुरू हुनेछ ।
संघीय संसद सचिवालयका अनुसारका आजको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र बन तथा बातावरण मन्त्रालयसँग सबन्धित मन्त्रीले जवाफ दिनेछन भने राष्ट्रपति कार्यालयवाट प्राप्त बिधेयक प्रमाणीकरण सबन्धी पत्रको ब्योहोरा जानकारी गराइनेछ ।
राष्ट्रियसभाको सचिव डा. सुरेन्द्र अर्यालले ‘सु शाषन प्रबर्धन तथा सार्वजनिक सेवा प्रवाह सबन्धी केही नेपाल एेनलाइ संसोधन गर्ने बिधेयक, २०८१ र सहकारी सबन्धी केही नेपाल एेनलाइ संसोधन गर्ने बिधेयक, २०८१’ को सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश टेबुल गर्नेछन ।
उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ‘बिधायन ब्यवस्थापन समितिको प्रतिबेदन सहित प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त बैंकिंग कसुर तथा सजायँ (दोस्रो संसोधन) बिधेयक, २०८० माथी छलफल गरियोस’ भन्ने प्रस्ताव र प्रतिानिधिसभावाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजायँ (दोस्रो संसोधन) बिधेयक, २०८० लाइ पारित गरियोस; भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
कार्यसूची

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend