Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रीहरु अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


    बुधबार, फाल्गुन २८ २०८१
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

    बुधबार बोलाइएको प्रतिनिधिसभा बैठक शुरु हुदा सरकारका कुनै पनि मन्त्रीहरु उपस्थित नभएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

    नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई हेपेको आरोप लगाउदै मन्त्रीहरूको उपस्थिति नभएको सभामुखलाई ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार