Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समाजवादी मोर्चाको बैठक साँझ ४ बजे सिंहदरबारमा बस्दै


    सोमबार, फाल्गुन २६ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ ।

    सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे मोर्चाको बैठक बस्न लागेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

    उनका अनुसार राजावादी दल र समूहका गतिविधि बढिरहेको तथा आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं फर्कने क्रममा हजारौं समर्थकले स्वागत गरी निर्मल निवाससम्म पुर्‍याएको पृष्ठभूमिमा समाजवादी मोर्चाको बैठक बस्न लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार