Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीको सचिवालय बैठक


    सोमबार, फाल्गुन २६ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक अहिले बस्दैछ । सचिवालय बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने एकीकृत समाजवादीले जानकारी दिएको हो ।

    बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूले आइतबार काठमाडौंमा गरेको प्रदर्शन, पार्टीका गतिविधिहरूबारे छलफल हुने एकीकृत समाजवादीले जानकारी दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार