Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजाबादीको गतिबिधि बढेपछि मधेस केन्द्रित आन्दोलन छाडेर काठमाडौं फर्किए प्रचण्ड


    आइतबार, फाल्गुन २५ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं प्रस्थान गरेका छन् ।

    जनकपुरस्थित बिमानस्थल हुदैँ माओवादी अध्यक्ष प्रचण्ड काठमाडौं प्रस्थान गरेको नेता मातृकाप्रसाद यादवले जनाएका छन ।

    तराइ मधेसको हुलाकी राजमार्ग केन्द्रित आन्दोलन अचानक स्थगित गरेर प्रचण्ड काठमाडौं आउन लागेका हुन् । उनले हिजो रौतहटमा स्थगित हुनु अघिको अन्तिम कार्यक्रममा सहभागी भएका थिए ।

    काठमाडौंमा राजावादीहरूको गतिबिधि बढे पछि प्रचण्ड कार्यक्रम स्थगित गरी काठमाडौं फर्केका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार