Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय


    शुक्रबार, फाल्गुन २३ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका छन् ।

    शुक्रबार मन्त्री गुरुङले सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा फागुन २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् ।

    मन्त्रिपरिषद्को बैठकले गरेका विभिन्न १९ निर्णयहरु सार्बजनिक गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार