Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै


    सोमबार, पुष २० २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समुहको स्थायी कमिटीेको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने नेता योगेश भट्टराइले जानकारी दिए।

    उनका अनुसार सरकारको असंवैधानिक कदमकाविरुद्ध घोषित आन्दोलनका कार्यक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो। यसअघि हिजो बसेको स्थायी कमिटीको बैठकले माधवकुमार नेपालको अध्यक्षतामा एक कार्यदल गठन गरेको थियो।

    पार्टी एकीकरणका बाँकी काम र जिम्मेवारीलगायतका सम्बन्धमा अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन भएकाे होे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार