Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अवैध लागूऔषध  सहित दुई जना पक्राउ


    शनिबार, बैशाख ६ २०७७
    720
    Shares
  • १ मिनेट पाठ
  • मोरङ, ६ वैशाख
    केराबारी गाउँपालिका-८ तोरीबारीबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ८ सय ५० ग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-१० बस्ने १९ वर्षीय प्रमोद मल्लिक र सोही गाउँपालिका-१ बस्ने ४१ वर्षीय बिष्णु लिम्बु रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलबारी र ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको संयुक्त गस्ती टोलीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार