Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै


    सोमबार, फाल्गुन १२ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे बैठक बस्ने गरी बोलाएका हुन् ।

    बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्नेछ। बैठकमा मन्त्रालयका नियमित एजेन्डाका विषयमा छलफल हुने बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार