Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारको विरोधमा राप्रपाद्वारा काठमाडौंमा प्रदर्शन


    शुक्रबार, पुष १७ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा व्यापक जनप्रदर्शन गरेको छ ।

    राजसंस्था तथा हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि दबाब दिन भन्दै राप्रपाले संघीय राजधानी काठमाडौंमा प्रदर्शन गरेको हो ।

    विहान साढे ११ काठमाडौंको भृकुटीमण्डपबाट शुरु भएको अहिले रत्नपार्क पुगेको छ ।

    रत्नपार्कमा हुने सभालाई राप्रपाका त्रय अध्यक्ष कमल थापा, पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्दै छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार