Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुढानीलकण्ठमा काँग्रेसको संस्थापन पक्षका नेताहरूको बैठक जारी


    शुक्रबार, फाल्गुन २ २०८१
    1.2K
    Shares
    ;~rf/sdL{;Fu ;efklt b]pjf gf/fo0fu9 -lrtjg_ !* kmfu'g M k"j{ k|wfgdGqL Pjd sfFu|]; ;efklt z]/axfb'/ b]pjf z'qmaf/ lrtjgsf] e/tk'/ ladfg:yndf ;~rf/sdL{;Fu ;d;fdlos ljifodf s'/fsfgL ub}{ . tl:a/ M ;gb clwsf/L÷/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली काँग्रेसका संस्थापन पक्षका नेताहरू सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसिरहेको छ ।

    देउवाले आफूलाई सभापति चुन्न सहयोग गर्ने नेताहरूलाई बैठकमा बोलाएका हुन् । उक्त बैठक शुक्रबार बिहानैदेखि जारी रहेको बताइएको छ ।

    बैठकमा पूर्णबहादुर खड्का, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, गोपालमान सिंह, प्रकाश शरण महत, बालकृष्ण खाँड, एनपी साउदलगायत नेताहरू सहभागी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार