Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संघीय संसदका दुई समितिको बैठक बस्दै


    बिहिबार, फाल्गुन १ २०८१
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसदका दुइ समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।

    महिला तथा सामाजिक मामिला समितिमा सिडको आधारभूत सिफारिस नं. ३९ सम्बन्धमा छलफल हुने भएको छ । जुन बैठक अपरान्ह १२ः०० बजे बस्नेछ ।

    उता,  राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अपरान्ह १२ः३० बजे बस्नेछ । जुन बैठकमा  ूसङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथिको दफावार छलफलले निरन्तरता पाउनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार