Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिलाई राजीनामा दिएर ओली गुटबाट चुनाव लड्न कांग्रेस नेताकाे सुझाव 


    बिहिबार, पुष १६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिएर केपी ओलीको पार्टीबाट चुनाव लड्न सुझाव दिएका छन् ।

    बिहीबार गोरखा सदरमुकाममा पत्रकारसँग कुरा गर्दै उनले स्वतन्त्र भूमिकामा रहनुपर्ने राष्ट्रपतिले पार्टीको एउटा गुटको नेता जस्तो भएर काम गरेको आरोप लगाए ।

    ‘अहिलेको यो परिस्थिति राष्ट्रपतिले सम्हाल्नुपर्ने बेलामा प्रधानमन्त्री भन्दा एक कदम अगाडि बढेर उहाँले प्रतिनिधि सभा विघटन र मध्यावधि चुनावका लागि सिफारिस गर्नुभाछ,’ उनले भने, ‘अब उहाँले राजीनामा दिएर केपी ओलीको गुटमा साधारण सदस्य लिने अनि चुनाव लड्दै हिँडे हुन्छ ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार