Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • नेसपाको उपाध्यक्षमा मानुषी र दुर्गा निर्विरोध


    मंगलबार, माघ २९ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को उपाध्यक्ष पदमा दुर्गा सोव र मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएका छन् । समावेशीतर्फ भट्टराई महिला र सोव दलित क्लटरबाट निर्वाचित भएका हुन् । यद्यपी औपचारिक घोषणा भने हुन बाँकी छ ।

    ११ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यमध्ये ९० जनाको लागि आज निर्वाचन हुँदै छ । उम्मेदवारविरुद्ध परेको दाबी विरोधपछि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्दै छ । अध्यक्षमा डा बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी दिएका छन् ।

    नेसपाको महाधिवेशन माग २७ गतेबाट काठमाडौंस्थित प्रज्ञा–प्रतिष्ठानमा जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार