Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै


    आइतबार, माघ २७ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक आज बस्दै छ । बैठक आज साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको प्रधानमन्त्री सचिवालयल जनाएको छ ।

    ७ बुँदे सहमतिका आधारमा बनेको कांग्रेस(एमाले गठबन्धनलाई यो संयन्त्रले सहजीकरण गर्दै आएको छ । नेताहरुका अनुसार अहिले सरकारले ल्याएको अध्यादेशलगायत विषयमा छलफल हुनेछ । सरकारले माघ १८ गते ६ वटा अध्यादेश ल्याएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार