Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकै दिन थपिए १४ कोरोना संक्रमितः १२ जना जमाती


    शुक्रबार, बैशाख ५ २०७७
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ५ वैशाख । नेपालमा एकै दिन १४ जना कोरोना संक्रमित देखिएका छन् । शुक्रबार उदयपुरको एउटै मस्जिदमा १२ जमातीमा कोरोना संक्रमण देखिएको छ ।

    शुक्रबार थपिएका १२ जनामध्ये केही भारतीय छन् । शुक्रबार थपिएकामध्ये २ जना संक्रमित चितवनका हुन् । उदयपुरका संक्रमित सबै पुरुष हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज भेटिएका १४ सहित नेपालमा कोभिड–१९ को जम्मा पुष्टी भएको संख्या ३० जना पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार