Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शेरधन राई संसदीय दलकाे नेताबाट हटाइए, भीम आचार्य चयन


    बिहिबार, पुष १६ २०७७
    3.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव खेमाले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको छ ।

    नेकपाका बहुमत सांसदको आज बसेको बैठकले मुख्यमन्त्री शेरधन राईलाई दलको नेताबाट हटाएर अचार्यलाई चयन गरेकाे हाे ।

    प्रदेश १ मा नेकपाका ६७ सांसद छन्, तीमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार