Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्यमन्त्री त्रिपाठी र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता


    बिहिबार, पुष १६ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएकाे छ। 

    बिहीबार बिहान मन्त्रालयमा भएकाे भेटका क्रममा राजदूत क्वात्राले नवनियुक्त स्वास्थ्य मन्त्री त्रिपाठीलाई बधाई र शुभकामना व्यक्त गरेका थिए ।

    भेटमा दुवैले नेपाल-भारत सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । साथै काेराेना भाइरस(कोभिड-१९)को विरुद्ध नेपाल र भारत मिलेर अगाडि बढ्ने सहमति भएकाे छ ।

    उनीहरूबीच बिशेषगरी कोभिड-१९को खोपका सम्बन्धमा सम्वाद भएको थियाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार