Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • नेताहरूको कार्यबिभाजन गर्न माओवादी पदाधिकारी बैठक जारी


    सोमबार, माघ २१ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नीजि निवास खुमलटारमा बैठक जारी रहेको हो ।

    आजको बैठकमा नेताहरूको कार्यविभाजन तथा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको छ । गएको पुस तेस्रो साता बसेको केन्द्रीय कमिटीको बैठकले नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरे पनि अझै टुंगिएको छैन ।

    नेतृ पम्फा भुषालले बैठकमा केन्द्रिय नेताहरूको कार्यबिभाजनको प्रस्ताव गर्दैछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार