बिराटनगर – नेकपा एमाले सम्बद्ध लोकतान्त्रिक मगर संघ, कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन हालै सम्पन्न भएको छ । गाईघाटस्थित होटेल टाउन हलमा आइतबार सम्पन्न अधिवेशनले बोधबहादुर थापा मगरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।
नेकपा एमाले स्थायी कमिटी सदस्य थममाया थापाको प्रमुख आथित्यतामा सम्पन्न अधिवेशनबाट प्रदेश उपाध्यक्षमा कमला मगर, र मौसम मगर सचिवमा विरेन्द्र मगर, उपसचिवमा कमल बहादुर मगर र चिडामणी पुलामी मगर चयन भएका छन ।
त्यसैगरी सदस्यहरुमा चन्द्रकला मगर, बिष्णु कुमार पुलामी मगर, सागर थापा मगर, सुख बहादुर मगर, चिनत्र बहादुर मगर, रमा मगर, शिव थापा मगर, रहेका छन ।
अधिवेशनले कोशी प्रदेशका मगर समुदायको हकहित संरक्षण र सामाजिक, सांस्कृतिक विकासका लागि थप क्रियाशील भई अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । अधिवेशनमा मगर समुदायको सशक्तिकरण र प्रगतिका लागि विशेष प्रस्तावहरूसमेत पारित गरिएका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend