Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डले आरोपपत्र फिर्ता लिए पार्टी एक हुन सक्छ : शंकर पोखरेल


    बुधबार, पुष १५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रचण्डले आरोपपत्र फिर्ता लिए पार्टी एक हुन सक्ने संभावना अझ जीवित रहेको लुम्बिनी   प्रदेशका मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले बताएका छन् ।
    मुख्यमन्त्रीले  पुष्पकमल दाहालले पार्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पेस गरेको आरोपपत्र फिर्ता लिएर निर्वाचनमा जान सहमत भए अझै पनि पार्टी एक हुन सक्ने बताएका छन् ।
    बुद्धभूमि नगरपालिकाद्धारा बरकलपुरमा आयोजित केपी ओलीनिकट कार्यकर्ता भेलालाई  हिजो (मंगलबार) सम्बोधन गर्दै उनले नेकपाभित्र अझै पनि सहमतिको सम्भावना रहेको बताएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार