Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीको पदाधिकारी बैठक दिउँसो २ बजेका लागि सर्‍यो


    आइतबार, माघ २० २०८१
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा माओवादी केन्द्रको अहिले बिहान ११ बजे बस्ने भनिएको पदाधिकारी बैठक दिउँसो २ बजेका लागि सरेको छ ।

    नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, अवकाश विद्यार्थीहरूको व्यवस्थापन, पूर्व-पश्चिम तथा मध्यपहाडी राजमार्गमा हुने कार्यक्रमको खाकालगायत समसामयिक विषयमा निर्णय लिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका थिए ।

    तर, अध्यक्ष प्रचण्ड गृह जिल्ला चितवनबाट आइपुग्न ढिलो भएकाले बैठक सारिएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार