Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीको पदाधिकारी बैठक बस्दै, के-के छन् छलफलका एजेण्डा ?


    आइतबार, माघ २० २०८१
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान ११ बजे प्रचण्ड निवास खुमलटारमा बस्ने भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

    उनका अनुसार बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, अवकाश विद्यार्थीहरूको व्यवस्थापन लगायतका विषयमा निर्णय हुने सम्भावना छ ।

    त्यस्तै पूर्व–पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने कार्यक्रमको खाका तयार पार्ने लगायत समसामयिक विषयमा निर्णय हुन सक्ने उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार