Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपा संसदीय दलको बैठक बस्दै


    बुधबार, माघ १६ २०८१
    645
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बोलाइएको हो ।

    बैठकमा संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति, एजेण्डा र प्राथमिकताबारे छलफल हुने रास्वपाका नेताहरुले बताएका छन् । संसदको हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुँदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार