Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले संसदीय दलको बैठक बस्दै


    मंगलबार, माघ १५ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दै छ ।

    आज दिउँसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले बताए ।

    माघ १८ गतेदेखि सुरू हुने संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि सो बैठक बोलाइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार