काठमाडाैँ । काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको कदमविरुद्ध अदालतमा मुद्दा रहेको भन्दै त्यसबारे आउने जस्तोसुकै निर्णय पनि काँग्रेसले मान्ने बताएका छन् । अदालत स्वतन्त्र निकाय भएकाले त्यहाँबाट पक्ष विपक्षमा जस्तो निर्णय आएपनि काँग्रेसले स्वीकार गर्ने उनको भनाइ छ ।
‘अदालतलाई तर्साउने र धम्क्याउने बानी र चलन हाम्रो छैन । काँग्रेस अदालतको निर्णय मान्ने पार्टी हो’, भक्तपुरमा काँग्रेसद्वारा आयोजित विरोधसभालाई सम्बोधन गर्दै देउवाले भने, ‘हामीले अदालतलाई सबैभन्दा स्वतन्त्र निकाय मानेका छौं । सरकारले र संसदले बदमासी गर्न गर्ला भनेरै अदालत राखिएको हो । अन्तिम ठाउँ भनेको न्यायालय हो । न्यायालयको जस्तो निर्णय हुन्छ, चाहे पक्ष्माा होस् या विपक्षमा अदालनको निर्णय मान्छौ ।’
संसद विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभर बिरोध प्रदर्शन गरेको छ । बिरोध प्रदर्शनमा कांग्रेस नेताहरुले संसद बिघटन गर्ने प्रधानमन्त्री ओलीको बिरोध गरेका थिए । कांग्रेसले आज देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend