काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले पछिल्लो केहीदिनयता राजनीतिक भेटघाटलाई तीव्र बनाएकी छिन् । सत्तारूढ दल नेपाल कम्युष्टि पार्टी ( नेकपा )औपचारिक रुपमा अलग -अलग कित्तामा रहेर कानुनी लडाईमा रहेका बेला यान्छीले राजनीतिक भेटघाटलाई तीव्र बनाएकी हुन् ।
चिनियाँ राजदूत होउ यान्छीले आज पूर्व प्रधानमन्त्री माधव नेपाल र पुर्व सभामुख कृष्णबहादुर महरासँग भेटवार्ता गरेकी छिन् । चिनियाँ राजदूत यान्छी महरालाई भेटन् उनको निवास खुमलटार पुगेकी हुन् । भेटमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको बताइएको छ ।
नेकपाको स्थायी समितिमा नियुक्त भएका महरासंग चिनियाँ राजदूतले सत्तारुढ दल नेकपाकाको विभाजनको कारण र फेरी एकताको सम्भावनाको वारेमा चासो राखेको स्रोतको दावी छ ।
यसअघि चिनियाँ राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारी ,नेकपाका अध्यक्ष प्रचण्ड र पूर्व उर्जामन्त्री वर्षमान पुनसँग पनि भेटवार्ता गरेकी थिईन ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend