Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाग्मती प्रदेशका ३ मन्त्रीद्वारा राजीनामा


    शुक्रबार, पुष १० २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् ।

    आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।

    मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव लिएर संसदहरु प्रदेशसभा सचिवालयमा पुगेका छन्।

    rajinama.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार