Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिनियाँ राजदूत यान्छी र प्रचण्डबीच खुमलटारमा छलफल


    बिहिबार, पुष ९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छन्।

    स्राेतका अनुसार राजदूत यान्छीले बिहीबार बिहान ९ बजेपिछ भेट गरेकी र करिब आधा घन्टा छलफल भएकाे थियाे । 

    राजनीतिक रूपमा विभाजित भइसकेको नेकपाका अध्यक्षलाई भेट्न राजदूत यान्छी बिहीबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन्।

    उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार