Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ४ वटा प्रदेशका मुख्यमन्त्रीलाई कारबाही गर्दै नेकपा प्रचण्ड-नेपाल समूह


    बिहिबार, पुष ९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले चार वटा प्रदेशका मुख्यमन्त्रीलाई कारबाही गर्ने भएकाे छ । 

    बिहीबार बस्ने नेकपा प्रचण्ड-नेपाल समूहकाे केन्द्रीय कमिटीकाे बैठकले प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणी पाैडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरूङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरलेलाई कारबाही गर्न लागेकाे स्राेतले बतायाे ।

    सत्तारूढ नेकपामा विभाजनकाे औपचारीक घाेषणा नभएपनि संगठन निर्माण र एक पक्षले अर्काे पक्षलाई कारबाही गर्नेक्रम जारी रहेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार