Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • प्रचण्ड-नेपाल समूहलाई प्रदीप नेपालकाे साथ


    बुधबार, पुष ८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रदीप नेपालले प्रचण्ड-नेपाल समूहलाई साथ दिने भएका छन्।

    पार्टी विभाजनको विषयलाई लिएर मौन बसेका नेता नेपालले प्रचण्ड–नेपालाई साथ दिएका हुन् । स्रोतका अनुसार उनले दाहाल-नेपाल समूहको केन्द्रीय समितिको माइन्यूटमा हस्ताक्षर गरिसकेका छन्।

    प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजित भइसकेको छ। नेपाल पुराना र प्रभावशाली कम्युनिस्ट नेता हुन्। भूमिगत माले र एमालेमा उनी कुसल संगठनको रुपमा चिनिन्थे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार