Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा संसदीय दलको नेतामा प्रचण्ड


    बुधबार, पुष ८ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहको विघटित संसदीय दलको नेतामा पुष्पकमल दाहाल चुनिएका छन् ।

    यस समूहको नयाँ बानेश्वरस्थिति संसद् भवनमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

    उनलाई सर्वसम्मत रूपमा त्यहाँ उपस्थित सांसदले नेता चयन गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार