Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड-नेपाल पक्षको निर्णय


    मंगलबार, पुष ७ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल पक्षले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ।

    मंगलबार बिहान बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको एक सदस्यले जानकारी दिए।

    स्थायी कमिटीको बैठक उक्त निर्णय अहिले भइरहेको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीले पास गर्नेछ। नेकपाको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ। यसअघि ओली र प्रचण्ड अध्यक्ष थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार