Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ११ सय ९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने ओली समूहको निर्णय


    मंगलबार, पुष ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले १ हजार १ सय ९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने भएको छ ।

    बैठकमा सहभागी एक नेताका अनुसार बहाल रहेका ४ सय ४६ मा ५ सय ५६ जना थप गर्ने र अरु १ सय ९७ थप गर्न सकिने गरी आयोजक कमिटी बनाउने निर्णय भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १ हजार १ सय ९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने निर्णय गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार