काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल आज पनि गएका छैनन् ।
केहीवेरअघि बालुवाटारमा सुरू भएको ओली पक्षीय केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री बादल अनुपस्थित छन् । आफू निकट नेताहरुसँग परामर्शमै रहेकाले बादल प्रधानमन्त्रीले बोलाएको बैठकमा उपस्थित नभएकाे बादल निकट स्रोतले जानकारी दियो।
यसअघि आजै बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुल्चोक पुगेर आफूलाई सहयोग गर्न बादलसमक्ष आग्रह गरेका थिए।
सोमबार बसेको प्रचण्ड-नेपाल पक्षीय भेलाले गृहमन्त्रीलाई राजीनामा दिएर सहयोग गर्न आग्रहसमेत गरेकाे थियाे ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend