Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


    मंगलबार, पुष ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने कांग्रेसले जनाएकाे छ।

    आजको बैठकमा पहिलो एजेन्डा असंवैधानिक र अधिनाकवादी भन्दै आएको संसद् विघटनका विषयमा आधिकारिक धारणा तय गर्नु रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    बैठकले सरकारी कदमबारे धारणा बनाउँदै रणनीतिक कार्यक्रम तय गर्ने शर्माले बताए । अन्य नियमित विषयहरुमा पनि छलफल हुने उनले जानकारी दिए ।

    शर्माले भने, ‘आजको बैठक सरकारी कदम, प्रधानमन्त्रीले संसद् विघटन गरेपछिको परिस्थितिमाथिको छलफलकै लागि बोलाइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार