Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीलाई कारबाही गर्ने निर्णय लिएर निर्वाचन आयोगमा पुग्याे नेकपा


    सोमबार, पुष ६ २०७७
    4.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने सम्बन्धी निर्णय निर्वाचन आयोगलाई जानकारी गराएको छ ।

    पार्टी स्थायी कमिटीको निर्णय निर्वाचन आयोगलाई जानकारी गराएको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए । सोमबार आयोग पुगेर कारबाही सम्बन्धी पत्र पोखरेलले नै दर्ता गराएका हुन् ।

    नेकपा स्थायी कमिटीको आइतबार बसेको बैठकले प्रतिनिधिसभा विघटन र असंवैधानिक अध्यादेश ल्याएर अनुशासन उल्लंघन गरेको भन्दै पार्टी अध्यक्ष ओलीलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार