Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्यटन मन्त्री भट्टराईको बिदाई


    सोमबार, पुष ६ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई मन्त्रालयबाट बिदाई गरिएकाे छ ।

    मन्त्रालयमा साेमबार आयाेजित एक कार्यक्रमकाबीच सचिव यादव कोइरालाले मन्त्री भट्टराईलाई बिदाई गरेका हुन् ।

    बिदाई कार्यक्रममा सचिब काेइरालाले भट्टराईको कार्यकालमा दीर्घकालीन महत्वका धेरै काम सुरु भएको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार