Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दाहाल-नेपाल पक्षका ७ मन्त्रीले दिए राजीनामा(नामसहित)


    आइतबार, पुष ५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधिसभा विघटन भएकोप्रति आपत्ति प्रकट गर्दै ७ जना मन्त्रीले राजीनामा दिएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले राजीनामा दिएका हुन् ।

    132047314_757153031556454_7610313162624555448_n.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार