Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीद्वारा सुरक्षा परिषद् बैठक आह्वान


    आइतबार, पुष ५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बोलाएका छन्।

    सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेलगत्तै प्रधानमन्त्री ओलीले आज अपराह्न ४ बजे बालुवाटारमा सुरक्षा परिषद्को बैठक बोलाएका हुन् ।

    बैठकमा प्रधानमन्त्रीसहित अर्थमन्त्री, गृहमन्त्री, प्रधानसेनापति र मुख्यसचिव सहभागी हुनेछन्।

    राष्ट्रपतिबाट संसद भंग गराएका प्रधानमन्त्री ओलीले बदलिँदो परिस्थितिमा सुरक्षा अवस्थाको जानकारी लिनुका साथै कुनै कदम चाल्नसक्ने आंकलन गरिएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार