Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी


    आइतबार, पुष ५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरू भएकाे छ।

    बालुवाटारमा जारी बैठकमा संसद् विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमबारे छलफल भइरहेको नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

    उनका अनुसार बैठकमा प्रधानमन्त्रीलाई कारबाहीको पनि सिफारिस हुन सक्नेछ । बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गरेका थिए ।

    उनको प्रस्तावलाई राष्ट्रपति कार्यालयले स्वीकृत गरी २०७८ सालको वैशाख १७ गते पहिलो र २७ गते दोस्रो चरणको आम चुनाव गर्ने घोषणा गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार