Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ मा निर्वाचनकाे मिति घाेषणा


    आइतबार, पुष ५ २०७७
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरेकी छिन् । साथै उनले दुई चरणमा २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभकाे निर्वाचनकाे मिति तोकेकी छन् ।

    राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको उल्लेख गरिएको छ ।

    pr.png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार