Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दै


    आइतबार, पुष ५ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे आफ्नै निवासमा पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

    बैठकमा संसद् विघटन गर्न सरकारले गरेको सिफारिसका विषयमा छलफल गर्ने कांग्रेसले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार