Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपाले बोलायो आकस्मिक बैठक


    आइतबार, पुष ५ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आकस्मिक बैठक बाेलाएकाे छ ।

    केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठक आज ३ बजे बस्ने तय भएको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार बैठकमा संसद विघटन सम्वन्धि मन्त्रिपरिषदको निर्णयपछि मुलुकमा विकसित पछिल्लो घटनाक्रम बारे छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार