Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अख्तियार प्रधानमन्त्री ओलीको इसारामा चल्याे : रामचन्द्र पौडेल


    सोमबार, मंसिर २९ २०७७
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार भ्रष्टाचारमा लिप्त भएकाे बताएका छन् ।

    सरकारविद्धकाे प्रदर्शन कार्यक्रममा नेता पौडेलले भ्रष्टचारको कथा त भनिसाध्य नभएको बताए । उनले भने, ‘मैले भन्नु पर्दैन, सचिवालयका बहुमत नेताले भनिसके, यो सरकार नालायक हो, भ्रष्टाचारी हो ।’

    भ्रष्टाचारको छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि प्रधानमन्त्रीको इसारामा चलेको उनले बताए ।

    आफूहरु दूधले नुहाएका छौं नभन्ने उनले बताए । तर आफैंले अख्तियारको कानुन प्रस्ताव पेस गरेर त्यही कानुनअनुसार हत्कडी लगाएको दृष्टान्त पेस गरेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार