Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालेनको कविता : हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ !


    बुधबार, असोज ३० २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक कविता पोष्ट गर्दै  हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिने बताएका छन् ।

    बुधबार साँझ बालेनले सामाजिक सञ्जालमा लेखेका छन्=  

    गाउँ मासेर बनेको शहरको के काम ?
    आफ्नो ठाउँ नै नरहे पछि,
    नाउँ बेचेर बनेको रहरको के काम ?
    आफ्नो भाउ नै नभए पछि,

    मलाई बुद्ध बोलीमा हैन,
    ज्ञानमा चाहिन्छ ।
    हिन्दु राष्ट्र संविधानमा हैन,
    स्वाभिमानमा चाहिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार