Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपा कार्यसम्पादन समितिको बैठक पुस ४ गते बस्ने


    आइतबार, मंसिर २८ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ४ गते बस्ने भएको छ ।

    शनिबार अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीकाे महाराजगन्जस्थित राणाको घरमा बसेको  बैठकले कार्यसम्पादन समितिको बैठक पुस ४ गते काठमाडाैंमा बस्ने तय गरेकाे हाे ।

    बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टी संगठनको सुदृढीकरण, आगामी एकता महाधिवेशनको तयारी र भावी संघर्षका कार्यक्रमलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार